Samjhana le Harpal Malai

सम्झनाले हरपल मलाई
मुटुमा छ रेटेको
सम्झनाले हरपल मलाई, मुटुमा छ रेटेको
जिउने सहारा मलाई
तिमी बाटै भेटेको, माया
हे माया

सम्झनाले हरपल मलाई
बिर्सेर तिमीलाई यो मुटुले
छैन एकपल बाँचेको
हो बिर्सेर तिमीलाई
यो मुटुले छैन एकपल बाँचेको
तिमी नै तिमी सजाएर
आँखा भरी साँचेको
तिमी नै तिमी सजाएर, आँखा भरी साँचेको
ओ माया

सम्झनाले हरपल मलाई
मुटुमा छ रेटेको
जिउने सहारा मलाई
तिमी बाटै भेटेको माया
ए माया, माया



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link