Phoolko Dali Dalima

फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो

वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छदैमा आज
हो-हो, हो-हो

फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो

माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझैँमा बस
हो-हो, हो-हो

फूलको डाली-डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो-हो, हो-हो, हो-हो, हो-हो
हो, निर्मल-कोमल तनलाई
योपल-चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली-आलीमा
हो-हो, हो-हो, हो-हो, हो-हो



Credits
Writer(s): Shakti Ballav
Lyrics powered by www.musixmatch.com

Link