Dherai Fulchhan Mayarupi

धेरै फुल्छन् मायारूपी फूल, सबैले फुल्न पाउन्, हो
सबैले फुल्न पाउन्
धेरै फुल्छन् मायारूपी फूल, सबैले फुल्न पाउन्, हो
सबैले फुल्न पाउन्
मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाउन्, हो
मायामै रम्न पाउन्
धेरै फुल्छन् मायारूपी फूल
कति साथ भेट्छ, छुट्छ, तर माया छुट्नु हुन्न
मायालुको मनबाट विश्वास हट्नु हुन्न
कति साथ भेट्छ, छुट्छ, तर माया छुट्नु हुन्न
मायालुको मनबाट विश्वास घट्नु हुन्न

मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाउन्, हो, मायामै रम्न पाउन्
धेरै फुल्छन् मायारूपी फूल
जति टाढा भए माया, मनले नजिक हुनुपर्छ
त्यति नजिक नभए नि, तर न्यानो हुनुपर्छ
जति टाढा भए माया, मनले नजिक हुनुपर्छ
त्यति नजिक नभए नि, तर न्यानो हुनुपर्छ

मायाको बेग्लै मौसम होस्
मायाको बेग्लै मौसम होस्
मायामै रम्न पाउन्, हो, मायामै रम्न पाउन्
धेरै फुल्छन् मायारूपी फूल



Credits
Lyrics powered by www.musixmatch.com

Link