Aawaran

छोपिएको सत्य, छोपिएको अर्थ
लुकियेका आवाज, लुकियेका यथार्थ

जो देखिन्छ त्यो हुदैन
चाहेर पनि रोक्न सकिन्न
वास्तविकता कहिले अगाडी हुदैन
यो साँझ ढल्दै छ
अन्धकार बद्दैछ
भोलिको बिहानी कुरिरहेछु म
आवरण, आवारन...
सत्यता झैँ छोपिएको
कालो अन्धकारले घेरिएको
घरमा एकोहोरिएको
दृस्टीले न देखिएको
न लेखिएको छ पानामा
न हुन्छ यसको सामना
सबैको छ आफ्नो धारणा
गर्ने हो केलाई पालना?
आवरण सत्यता झैँ छोपिएको
कालो अन्धकानरले घेरिएको
घरमा एकोहोरिएको
दृस्टीले न देखिएको
न लेखिएको छ पानामा
न हुन्छा यसको सामना
सबैको छ आफ्नो धारणा
गर्ने हो केलाई पालना?

संसारीक बिस्वास भन्दा टाढा छ
माया मोह भन्दा गाडा छ
पुरा कुरा नि आधा छ
खरानी अझ ताजा छ
यथार्थ पनि होइन
जो आँखा अगि छैन
असत्यता नि हैन
तर सुरख केहि छैन
मात्र छ कालो रात अनि
एक्लो पानाको साथ
रोकिन्छन पाइलाहरु
बदौना खोज्छु जब हात
अँधेरो नै छ जीवन
बिना केहि सुर्य किरण
थाहाँ छैन हुन्छा कैले?
गन्तब्य संग मिलन
एकदम मै बिचित्रको
कस्तो हो यो पागलपन?
लक्क्षणहरु छन् सादरण
तर के हो यो बालापन?
सान्त इस्तिर आचरणले
पूर्ण छ वातावरण
छोपिएको अस्थित्वो यसको
यो हो आवरण

साझ धल्दैचा
अन्धकार बद्दैछ
भोलिको बिहानी
कुरिरहेछु म

आवरण, सत्यता झैं छोपिएको
कालो अन्धकारले घेरिएको
घरमा एकोहोरिएको
दृस्टीले न देखिएको
न लेखिएको छ पानामा
न हुन्छ एसको सामना
सबैको छ आफ्नो धारणा
मर्ने हो केलाई पालना
आवरण, सत्यता झैं छोपिएको
कालो अन्धकारले घेरिएको
घरमा एकोहोरिएको
दृस्टीले न देखिएको
न लेखिएको छ पानामा
न हुन्छ यसको सामना
सबैको छ आफ्नै धारणा
गर्ने हो केलाई पालना?



Credits
Writer(s): Shailesh Shrestha, Sailendra Singh
Lyrics powered by www.musixmatch.com

Link