Kina Aajkal Timro Mann

किन आजकाल तिम्रो मन मैलो भो?
फेरि हाम्रो love पर्ने कहिले हो?

हो किन आजकाल तिम्रो मन मैलो भो?
फेरि हाम्रो love पर्ने कहिले हो?
लगाइदेउन nail म त जान्छु बरु जेल
हो लगाइदेउन nail म त जान्छु बरु जेल
साँचो माया गर्या हो खेल्या छैन है खेल
साँचो माया गर्या हो खेल्या छैन है खेल

सालको पात ओइलेर झर्यो होई
तिम्ला कुरा कसरी बुझाउँ खै
ताकुर ताकुर ता तारी ताकुर ताकुर ता
हो ताकुर ताकुर ता तारी ताकुर ताकुर ता
हूँ सालको पात ओइलेर झर्यो होई
तिम्ला कुरा कसरी बुझाउँ खै

हो लाग्दैन र डर? बरै लाग्दैन र डर?
तिम्ले कुरा नबुझेमा हुँदैन न हई घर
ढुङ्गालाई माटो, माटोलाई ढुङ्गाको भर

सपना एउटै थ्यो पहिले त
मेरो काखमा निदाउँथ्यौ कहिले त
हाम्रो सपना एउटै थ्यो पहिले त
मेरो काखमा निदाउँथ्यौ कहिले त

याद गर न हई त्यो पल याद गर न हई
लौ याद गर न हई त्यो पल याद गर न हई
नयाँ संसार सजाउनु छ तिमी र भई
नयाँ संसार सजाउनु छ तिमी र भई



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link