Ma Bina Kasai Kasailai Muskil Chha Pokharama

दे, ना, दे

मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा
मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा

हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ, हो-हो, हो, हो
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ
हाँस्दा सँगै हाँसिदिन्थेँ, रुँदा आँसु पुछिदिन्थेँ

फेवातालझैँ आज आँसु, हो, फेवातालझैँ आज आँसु टिलपिल छ पोखरामा
हो, फेवातालझैँ आज आँसु टिलपिल छ पोखरामा
मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा
(दे रे, ना रे, ना रे, ना रे, ना, ना)
(दे रे, ना रे, ना रे, ना रे, ना, ना)

अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ, हो-हो, हो, हो
अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ
अन्धकारमा गुज्रिराछ मेरो जीवन यहाँ

मेरो जून उतै हुँदा, हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा
हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा

मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा
हो, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा (दे ना, दे)
हो, फेवाताल झैँ आज आँसु पिलपिल छ पोखरामा (दे ना, दे)
हो, मेरो जून उतै हुँदा झिलमिल छ पोखरामा
दे रे ना, रे, ना
दे, ना, ना, रे
ने रे, ने रे



Credits
Writer(s): Shital Giri
Lyrics powered by www.musixmatch.com

Link