Chham Chham

किनेर ल्याइदेऊ, किनेर ल्याइदेऊ, किनेर ल्याइदेऊ
किनेर ल्याइदेऊ, किनेर ल्याइदेऊ, किनेर ल्याइदेऊ

कसले दिन्छ तिम्लाई मेरै जस्तै माया?
के खोजेर फेरि हिँड्छौ दायाँबायाँ?
आफ्नैको पर्नुपर्छ भर, हजुर
नत्र त बस्दैन है घर, हजुर

किनेर ल्याइदेऊ घुँगुरु (छम छम छम)
किनेर ल्याइदेऊ घुँगुरु (छम छम छम)
नाचिदिन्छु लगाएर छमछमछम
अन्त आँखा नलाउनु है मायाले
अरुभन्दा म नि छैन कम, कम, कम

किनेर ल्याइदेऊ घुँगुरु छमछमछम
नाचिदिन्छु लगाएर छमछमछम
अन्त आँखा नलाउनु है मायाले
अरुभन्दा म नि छैन कम, कम, कम

मलाई पनि आउँछन्, हेर
दायाँबायाँ चारैतिर जून झार्दिन्छु भन्नेहरु
Hm-hm, मलाई पनि आउँछन्, हेर
दायाँबायाँ चारैतिर जून झार्दिन्छु भन्नेहरु
स्वार्थ पूरा गर्नलाई नजिक बन्नेहरु

Hmm, आफ्नैको गर्नुपर्छ भर, हजुर (भर, हजुर)
नत्र त बस्दैन है घर, हजुर (घर, हजुर)

किनेर ल्याइदेऊ घुँगुरु छमछमछम
नाचिदिन्छु लगाएर छमछमछम
अन्त आँखा नलाउनु है मायाले
अरुभन्दा म नि छैन कम, कम, कम

मुटु साट्छु मलाई भन्यौ, जुनी काट्छु मलाई भन्यौ
अब फेरि जान्छौ कहाँ?
हो-हो, मुटु साट्ने तिमी नै हौ, जुनी काट्ने तिमी नै हौ
अब मैले जानु कहाँ?
रमाइलो हुन्छ संसार, तिम्रो साथ हुन्छ जहाँ

सधैँ आफ्नैको पर्नुपर्छ भर, हजुर
नत्र त बस्दैन है घर, हजुर

किनेर ल्याएँ घुँगुरु छमछमछम
नाचिदेऊ न लगाएर छमछमछम
सङ्का मलाई नगर्नु है मायाले
अरुभन्दा तिमी छैनौ कम, कम, कम

किनेर ल्याइदेऊ घुँगुरु छमछमछम
नाचिदिन्छु लगाएर छमछमछम
अन्त आँखा नलाउनु है मायाले
अरुभन्दा म नि छैन कम, कम, कम



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link