Ghoshana

दुईतर्फी मायाले नि खुसी दिएन
एकतर्फी मायाको झन् अर्थ थिएन

दुईतर्फी मायाले नि खुसी दिएन
एकतर्फी मायाको झन् अर्थ थिएन

धोका दिनेलाई मायाको नाम नदेऊ भगवान्
घोषणा गर्देऊ, हे दैव, उसको छाया पनि देख्न नपाम (देख्न नपाम, देख्न नपाम)

तिम्रै कारण जुट्यो माया, तिम्रै कारण छुट्यो माया
सोझो मनलाई दुनियाँले लुट्नु सम्म लुट्यो यहाँ

तिम्रै कारण जुट्यो माया, तिम्रै कारण छुट्यो माया
सोझो मनलाई दुनियाँले लुट्नु सम्म लुट्यो यहाँ

रहर दिनेलाई प्यारको नाम नदेऊ भगवान्
घोषणा गर्देऊ, हे दैव, उसको छाया पनि देख्न नपाम (देख्न नपाम, देख्न नपाम)

माया टाढा, याद गाढा भो, सक्कियो जीवन
तिमी कस्तो चीनीसकेँ, माया गर्छु नभन
माया टाढा, याद गाढा भो, सक्कियो जीवन
तिमी कस्तो चीनीसकेँ, माया गर्छु नभन

घात दिनेलाई राहतको नाम नदेऊ भगवान्
घोषणा गर्देऊ, हे दैव, उसको छाया पनि देख्न नपाम (देख्न नपाम, देख्न नपाम)



Credits
Writer(s): Sunil Bc
Lyrics powered by www.musixmatch.com

Link