Hamro Parmeshor (feat. Santosh Tirwa)

हाम्रो परमेश्वर कति महान
राज गर्छन स्वर्ग देखि आफ्नै विवेकले
राज गर्छन स्वर्ग देखि आफ्नै शक्तिले

हाम्रो परमेश्वर कति महान
राज गर्छन स्वर्ग देखि आफ्नै विवेकले
राज गर्छन स्वर्ग देखि आफ्नै शक्तिले

दासत्वको देश बाट छुटकारा गराउनु भो
धनि भएर मेरो निम्ति गरिब हुनु भो

दासत्वको देश बाट छुटकारा गराउनु भो
धनि भएर मेरो निम्ति गरिब हुनु भो

उनको नाम उचालौ उचालौ उचालौ
उनको नाम उचालौ उचालौ उचालौ

उनको नाम उचालौ उचालौ उचालौ
उनको नाम उचालौ उचालौ उचालौ

हाम्रो परमेश्वर कति महान
राज गर्छन स्वर्ग देखि आफ्नै विवेकले
राज गर्छन स्वर्ग देखि आफ्नै शक्तिले



Credits
Writer(s): Rajan Biswa
Lyrics powered by www.musixmatch.com

Link