Nogen

ए बतास, मन भयो हतास
ए बतास, मेरो मन भयो हतास

जीवन सजिलो काहाँ छ र? बाधाहरु झेल्नुपर्छ
असम्भव त के नै छ र? लड्दै, उठ्दै हिड्नुपर्छ

के हुने होला, काहाँ पुग्ने होला?
के हुने होला, म काहाँ पुग्ने होला?

सुरको बाटो शिखर, भिरको बाटो खोली
शिखर चढ्नु, अघि बढ्नु आज भन्दा भोलि
एकचोटि ठेस लागे के भो र? कहिल्यै हिम्मत नहार्नु है
भाग्य भन्दा कर्म ठूलो हो, यात्रामा कहिल्यै नथाक्नु है

आ-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा

आस बनेऊ, साहास बनेऊ, बिश्वास बनेऊ जीवनमा
भरोसाको आड बनेऊ, पहाड बनेऊ जीवनमा
आस बनेऊ, साहास बनेऊ, बिश्वास बनेऊ जीवनमा
भरोसाको आड बनेऊ, पहाड बनेऊ जीवनमा

मेरो आस बनेऊ, नोगेन, साहास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन
मेरो साहास बनेऊ, नोगेन, तिमी खास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन

तिमी जुन जस्तै चम्किनु अँध्यारोमा चमचम
सफलताले चुमिरहुन् तिम्रा हरेक कदम

ए बतास, मेरो यो ढुकढुकिलाई दे न दे साहास
ए बतास, मेरो यो ढुकढुकिलाई दे न दे, साहास

रङ्गिन फूल होऊ, बधाई छ!
तिमी जुन होऊ, बधाई छ!
सङ्गीतको मधुर तिमी धुन होऊ, बधाई छ

मेरो आस बनेऊ, नोगेन, साहास बनेऊ, नोगेन, बिश्वास बनेऊ, नोगेन

आ-हा-हा-हा-हा, आ-हा-हा-हा
आ-हा-हा-हा-हा, आ-हा-हा-हा



Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link