Hataarine Mana (feat. sagaranaa & Nepsek)

दिन रात तिम्रै यादमा
समझना मेरो मन मा
अज्कल्टो माया हाम्रो यो
तर साथ यो सात जुनिई को

कल्पनामा तिमी सँगइ हराउने
बिपनामा भने तिमी सँगइ रमाउने
थामन हात यो माया को बहावमा बगाइ लग्ने छु तिमीलाई सधै
हतारिने मन, हतारिन देउ न

संसार हाम्रो यो
अजमबरि माया को
रङ्ग मिठो, आभाश तिम्रो
खोजिरन्छु म

गुनगुनाउने माया ले
अल्झआउने ने त्यो छाया ले

तानिरहेको छ आज
कतै सुन्यता को माझ्
सातौ जुनि हात समाइ मायालु
छाया बनी सधै तिम्रै साथ बसु

एक्लो संसारमा तिम्लाई नै खोज्दछु
हिम्मत नहार्ने कसम यो खाको छु

कल्पनामा तिमी सँगइ हराउने
बिपनामा भने तिमी सँगइ रमाउने
थामन हात यो माया को बहावमा बगाइ लग्ने छु तिमीलाई सधै
हतारिने मन, हतारिन देउ न

थामन हात यो माया को बहावमा बगाइ लग्ने छु तिमीलाई सधै
हतारिने मन, हतारिन देउ न

थामन हात यो माया को बहावमा बगाइ लग्ने छु तिमीलाई सधै
हतारिने मन, हतारिन देउ न



Credits
Writer(s): Abhijeet Khadgi
Lyrics powered by www.musixmatch.com

Link