Trishna Jhai

हो, ओ-हो

तृष्णाझैँ बढ्दोरैछ प्रीतको नशा पिउँदा
तृष्णाझैँ बढ्दोरैछ प्रीतको नशा पिउँदा
छातीभित्र कसैलाई सजाएर जिउँदा
छातीभित्र कसैलाई सजाएर जिउँदा

ओ माया, हो-हो, ओ माया, हो-हो
ओ माया, हो-हो, ओ माया, हो-हो

नदेख्दा त शान्त थियो पोखरीको पानी
ओ, नदेख्दा त शान्त थियो पोखरीको पानी
हलचल तब पैदा भयो तिम्ले बल्छी हानी
हलचल तब पैदा भयो तिम्ले बल्छी हानी

ओ माया, हो-हो, ओ माया, हो-हो
ओ माया, हो-हो, ओ माया

आँखाभरि छालसरि छल्किएको आँसु
Umm, आँखाभरि छालसरि छल्किएको आँसु
सम्झनाले चिमोटर च्यातिसके हाँसो
सम्झनाले चिमोटेर च्यातिसके हाँसो
ओ माया, हो-हो, ओ माया, हो-हो
ओ माया, हो-हो, ओ माया, हो-हो



Credits
Writer(s): Tika Bomjan
Lyrics powered by www.musixmatch.com

Link