Dui Aankhama Timro Jhalko

दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि
हो, दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि
तिमीबिना यो जिन्दगी
तिमीबिना यो जिन्दगी कर्कलाको पानीसरि
तिमीबिना यो जिन्दगी कर्कलाको पानीसरि
दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि

तिम्रै न्यानो मायाभित्र सयौँ जुनी कटाउँछु
हो, तिम्रै न्यानो मायाभित्र सयौँ जुनी कटाउँछु
सागरसरि हृदयमा, सागरसरि हृदयमा तिम्लाई मात्र अटाउँछु
सागरसरि हृदयमा तिम्लाई मात्र अटाउँछु

दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि

दुख्न सक्छ मायाको मन तिमी टाढा भयौ भने
ओ, दुख्न सक्छ मायाको मन तिमी टाढा भयौ भने
यो दिलबाट निस्किएर
यो दिलबाट निस्किएर अन्तै गाढा भयौ भने
यो दिलबाट निस्किएर अन्तै गाढा भयौ भने

दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि
हो, दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि
तिमीबिना यो जिन्दगी
तिमीबिना यो जिन्दगी कर्कलाको पानीसरि
तिमीबिना यो जिन्दगी कर्कलाको पानीसरि
दुई आँखामा तिम्रै झल्को, तिम्रै माया मुटुभरि



Credits
Writer(s): Kastup Panta
Lyrics powered by www.musixmatch.com

Link