Timro Haath Ko Chura Bajyo

तिम्रो हातको चुरा बज्यो छ न न
तिमी सोह्र वर्ष पुग्यौ कि भन न
तिम्रो रुप बलेको देख्छु झ ल ल
बगिजाला जोवन पानी झैँ स ल ल
पर्ख है सुन है बोलाएको बोलाएको तिमीलाई

पर्ख है सुन है बोलाएको बोलाएको तिमीलाई

तिम्रो हातको चुरा बज्यो छ न न
तिमी सोह्र वर्ष पुग्यौ कि भन न
तिम्रो रुप बलेको देख्छु झ ल ल
बगिजाला जोवन पानी झैँ स ल ल
पर्ख है सुन है बोलाएको बोलाएको तिमीलाई

ला ला

चईतको यो चर्को घाममा
न्यानो लाग्छ सीतलु छायाँ
यसरी नै मेरो मनमा
प्यारो लाग्छ तिम्रो माया

चईतको यो चर्को घाममा
न्यानो लाग्छ सीतलु छायाँ
यसरी नै मेरो मनमा
प्यारो लाग्छ तिम्रो माया

तिम्रो हातको चुरा बज्यो छ न न
तिमी सोह्र वर्ष पुग्यौ कि भन न

जब तिमीलाई देखेपछि
यो मनको पीडा सबै हराउँछ
अब एकफेर हेरि देउन
तिमीलाई धेरै माया छ

जब तिमीलाई देखेपछि
यो मनको पीडा सबै हराउँछ
अब एकफेर हेरि देउन
तिमीलाई मेरो सलाम छ

तिम्रो हातको चुरा बज्यो छ न न
तिमी सोह्र वर्ष पुग्यौ कि भन न
तिम्रो रुप बलेको देख्छु झ ल ल
बगिजाला जोवन पानी झैँ स ल ल
पर्ख है सुन है बोलाएको बोलाएको तिमीलाई

पर्ख है सुन है बोलाएको बोलाएको तिमीलाई
बोलाएको तिमीलाई
बोलाएको तिमीलाई
बोलाएको तिमीलाई



Credits
Writer(s): Narayan Panday
Lyrics powered by www.musixmatch.com

Link