Tarajuma Dhakchha

बरु मलाई कुटे नि छुट छ, अरूसँग नबोल, रिस उठ्छ
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
कुटे नि छुट छ, अरूसँग नबोल, रिस उठ्छ
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ

अन्तै मन सार्ने सुर गर्लाउ नि, दुई दिन भेट नहुँदा डर्लाउ नि
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
सार्ने सुर गर्लाउ नि, दुई दिन भेट नहुँदा डर्लाउ नि
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
आफ्नै सुरले चाले नि पाउ तिमी, हुनुपर्छ मेरै छेउछाउ तिमी
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
चाले नि पाउ तिमी, हुनुपर्छ मेरै छेउछाउ तिमी
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ

किन विश्वास भाको हो खै कम, धेरै भयो निगरानी, हैकम
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
भाको हो खै कम, धेरै भयो निगरानी, हैकम
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
तिम्रै लागि भा हो कि जन्म नै, के-के सोच्न थालेछु मनमनै
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
भा हो कि जन्म नै, के-के सोच्न थालेछु मनमनै
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ

मनको तिर्खा मेटाउने आसमा फुर्काएर पुराउँछौ आकाशमा
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
मेटाउने आसमा फुर्काएर पुराउँछौ आकाशमा
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
देखेपछि हुन्छ मन ढुक्क, ओठ टोकी हाँस्दिन्छ्यौ मुसुक्क
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
हुन्छ मन ढुक्क, ओठ टोकी हाँस्दिन्छ्यौ मुसुक्क
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ

तिमी हुँदा सबैथोक प्यारो, औँसी पनि लाग्दैन अँध्यारो
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
सबैथोक प्यारो, औँसी पनि लाग्दैन अँध्यारो
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
लाली-पाउडर लगाई गाजल चौतारीमा भेट्न आऊ आज ल
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
लगाई गाजल चौतारीमा भेट्न आऊ आज ल
तराजुमा ढक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ
ओए सानी, तिमीमा मेरो मात्रै हक छ

थालेँ मैले आफूलाई सिँगार्न, पाउन्नौ फेरि तिम्ले मन बिगार्न
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
आफूलाई सिँगार्न, पाउन्नौ फेरि तिम्ले मन बिगार्न
तराजुमा ढक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ
ओइ सानु, तिमीमा मेरो मात्रै हक छ



Credits
Writer(s): Sanjok Bhusal
Lyrics powered by www.musixmatch.com

Link