Yanimaya Ho

ओ यानिमाया हो, हो-हो-हो-हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
ओ यानिमाया हो, हो-हो-हो-हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
ए गाँठे!

हो, यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, मन

कसले बनाए होला नि मन?
सम्झी पागल हुन्छु झन्
कसले बनाए होला नि मन?
सम्झी पागल हुन्छु झन्

अरे, यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
हो, यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ

भुर्रभुर्र उड्ने पुतलीसरि
भुर्रभुर्र उड्ने पुतलीसरि
उडिगो यो मन, बाँधूँ कसरी?
भुर्रभुर्र उड्ने पुतलीसरि
उडिगो यो मन, बाँधूँ कसरी?

मेरो अघिपछि तिमी नाच्छ्यौ छमाछम
तिमीबिना किन हो मान्दैन नि यो मन

यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, मन, मन, मन, मन, मन

मोहोनी आँखा तिम्रा मनै लोभ्याउनी
उफ्, मोहोनी आँखा तिम्रा मनै लोभ्याउनी
यी अल्लारे ठिटाहरू तिम्रै पछि लाउने
मोहोनी आँखा तिम्रा मनै लोभ्याउनी
यी अल्लारे ठिटाहरू तिम्रै पछि लाउने

हिँड्छ्यौ तिमी किन हो नदेखेझैँ गरी
यही हो बेला, बाँधिहाल प्रेमको डोरी

यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, मन

कसले बनाए होला नि मन?
सम्झी पागल हुन्छु झन्
कसले बनाए होला नि मन?
सम्झी पागल हुन्छु झन्

अरे, यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
यानिमाया हो, अरे, यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ

ओ यानिमाया हो, यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ
यानिमाया हो, ओ यानिमाया हो
तिम्रो पछ्यौरीमा अल्झिगयो मन, लौ



Credits
Writer(s): Arjun Koshalko
Lyrics powered by www.musixmatch.com

Link