Har Saas

तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय

हर सासले तिम्रो मात्र
नाम लिईरहन्छ
मुटुको हरेक धड्कन
तिम्रै लागि धड्किन्छ
तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय

हरेक जुनी तिमीलाई नै
मेरो माया भन्न पाउँ
जीवनको हरेक सुख दुःख
तिमी सँगै जिउन पाउँ
हरेक जुनी तिमीलाई नै
मेरो माया भन्न पाउँ
जीवनको हरेक सुख दुःख
तिमी सँगै जिउन पाउँ

तिमी मेरो जीन्दगीको
साहरा हौ प्रिय
मनको भारी बिसाउने
किनारा प्रिय

तिमी मेरो झारीको
इन्द्रेणी हौ प्रिय
मेरो दुःख बिर्साउने
मिठो आभास प्रिय

तिमी मेरो



Credits
Writer(s): Rohit John Chettri
Lyrics powered by www.musixmatch.com

Link