Aankhama

आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
मेरो ढुकढुकी बनी बस्याै तिमी
आखाँमा बस्याै तिमी

तिम्रो मनमा के कुरा छ भनी हेरन
शर्माएर किन जान्छाै आफ्नै सम्झन
तिम्रो मनमा के कुरा छ भनी हेरन
शर्माएर किन जान्छाै आफ्नै सम्झन
मैले त ठानेँ तिमीलाई माया

तिमी बिना हर खुशी झुठो झुठो लाग्छ
तिमी भए मृत्यु पनि जिउँ जस्तो लाग्छ
तिमी बिना हर खुशी झुठो झुठो लाग्छ
तिमी भए मृत्यु पनि जिउँ जस्तो लाग्छ
समयको हर क्षणले तिम्रै साथ माग्छ

आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
मेरो ढुकढुकी बनी बस्याै तिमी
आखाँमा बस्याै तिमी



Credits
Writer(s): Rohit John Chettri
Lyrics powered by www.musixmatch.com

Link