Nepaliko Chati

नेपालीको छातीमा हिमाली छाया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीको छातीमा

जनक जन्मे यहीँ देशमा, बुद्ध जन्मे ज्ञानी
जनक जन्मे यहीँ देशमा, बुद्ध जन्मे ज्ञानी
वीरहरूको रगतले सिञ्चिएकी रानी
हिमालको पानीले हरियो पारेकी
प्रीति फुल्ने देशलाई को जाला बिर्सेर?
को जाला बिर्सेर?

नेपालीको छातीमा हिमाली छाया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीको छातीमा

हिमालको आँखामा नेपाल छुप्दैन
हिमालको आँखामा नेपाल छुप्दैन
प्रकृतिले यसलाई शृङ्गारन चुक्दैन
कोसी, काली, गण्डकी, कर्णाली बग्दछन्
अविरल, पवित्र सन्देश बोकेर
सन्देश बोकेर

नेपालीको छातीमा हिमाली छाया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ
नेपालीलाई नेपालको बिछट्टै माया छ



Credits
Lyrics powered by www.musixmatch.com

Link