Jaaga Lamka Chamka

जाग, लम्क, चम्क, हे नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश सिँगार्न यो
जाग, लम्क, चम्क, हे नौजवान हो, नौजवान हो

काँधमा काँध जोडिई, विघ्नको पहाड फोडिई, आ•••
काँधमा काँध जोडिई, विघ्नको पहाड फोडिई
रक्त, पसिना बगाई, तन, मन, धन, लगाई
रक्त, पसिना बगाई, तन, मन, धन, लगाई
निर्माणको बेला छ है यो, छ है यो

आफ्नै ढङ्गले, नयाँ रङ्गले देश सिँगार्न यो
जाग, लम्क, चम्क, हे नौजवान हो, नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश सिँगार्न यो
जाग, लम्क, चम्क, हे नौजवान हो

घाम, पानी नभनी, आँधी, बाढी नगनी, आ•••
घाम, पानी नभनी, आँधी, बाढी नगनी
दिलैदेखि जमजमाई, स्नेहको धार बगाई
दिलैदेखि जमजमाई, स्नेहको धार बगाई
कर्मलाई धर्म मानी, हो, मानी, हो

आफ्नै ढङ्गले, नयाँ रङ्गले देश सिँगार्न यो
जाग, लम्क, चम्क, हे नौजवान हो, नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले देश सिँगार्न यो
जाग, लम्क, चम्क, हे नौजवान हो

Credits
Lyrics powered by www.musixmatch.com

Link