Ma Pyar Bechidinchhu

आ, ह

म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

छाती भरी छ मेरो मैलाई पोल्ने राप
मन्दिरमा छम्छमाई, मन्दिरमा छम्छमाई
म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो चोखो भगवान बेचिदिन्छु?

प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

ए सुख खोज्ने मान्छे, आओ नजिक आओ
बिर्सन्छु म मलाई, बिर्सन्छु म मलाई
बर्बाद पारि जाओ
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, प्यारो संसार बेचिदिन्छु?

प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु



Credits
Writer(s): Jaidev Verma, Kiran Kharel
Lyrics powered by www.musixmatch.com

Link