Dhadkane Chhan

धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा
धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा

उदास बनी नियास्रिँदा उल्लास बनी आऊ
उदास बनी नियास्रिँदा उल्लास बनी आऊ
अतास बनी विचलित हुँदा धैर्य बनी छाऊ
अतास बनी विचलित हुँदा धैर्य बनी छाऊ
धैर्य बनी छाऊ

धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा

घाम लाग्दा छाया दिए पानी पर्दा ओत देऊ
घाम लाग्दा छाया दिए पानी पर्दा ओत देऊ
निदाउने काख दिई मलाई कलेजीमा बास देऊ
निदाउने काख दिई मलाई कलेजीमा बास देऊ
कलेजीमा बास देऊ

धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
तड्पनेछन् तो मन अब केवल तिम्रा सम्झनामा
धड्कनेछन् यो मुटु अब केवल तिम्रा नाउँमा



Credits
Lyrics powered by www.musixmatch.com

Link